आज साउनको अन्तिम सोमबार

काठमाडौं । साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । आजको दिन व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । … Continue reading आज साउनको अन्तिम सोमबार